संघीय संसदको प्रतिनिधि सभाको पाँचौं अधिवेशन अहिले जारी रहेको छ । संघीय संसद अन्र्तगत प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको हो । आज सभामुखलाई बधाई दिने कार्यसूची छ। गत असोज १३ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पदमा हाल अग्नी सापकोटा निर्वाचित भएका छन्। प्रतिनिधि सभाको बैठकका लागि उपसभामुख…