गोरखा भूकम्पपछिको पुनःनिर्माणका उपलब्धि, हासिल भएका अनुभव, दस्तावेज, चुनौती एवं कमीकमजोरी लगायत विषय जानकारी गराउने उद्देश्यले आगामी वर्ष अन्तर्राष्ट्रियस्तरको सम्मेलन गरिने भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी नोभेम्बर २७ देखि २९ सम्म काठमाडौंमा सम्मेलन गर्ने निर्णय गरेको छ । सम्मेलन तयारीका लागि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा आयोजक समिति गठन भएको छ। यसैगरी…