शेयर बजारमा बुधबार एउटा कम्पनी ग्लोबल आईएमई बैंकको नै कूल कारोबार हिस्साको ४० प्रतिशतको कारोबार भएको छ । कारोबार खुलेको तीन दिनमा नै बैंकको शेयर अधिकतम ३१.३५ प्रतिशत अर्थात प्रतिकित्ता ७९ रुपैयाँ मूल्य बढेपछि बिक्रीको चाप परेको छ। जनता बैंकसँग मर्जरमा गएको साविक जनता बैंकका शेयरधनीहरूलाई मर्जपछिको कारोबारमा करिब १०० रूपैयाँ नाफाआर्जन भएपछि बैंकको शेयर…