नेपाल स्टक एक्सचेन्ज नेप्सेले महुली लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । । कम्पनीले नव किरण लघुवित्तसँग मर्जर सम्झौता गरेपछि शेयर कारोबार रोक्का भएको हो । बुधबार महुली र नव किरण लघुवित्तले १००:९५ अनु्पातमा एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए । सम्झौतापत्रमा महुली लघुवित्तका तर्फबाट अध्यक्ष प्रभु नारायण चौधरी र नव किरण लघुवित्तको…