शेयर बजारमा वृद्धि कायमै, करिब दुई अर्बको कारोबार

साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक नेप्सेमा १९.५१ अंकको उछाल आउँदा कारोबार रकम १ अर्ब ९६ करोडको कारोबार भएको छ। वित्त बजारमा तरलता संकटका बाबजुत शेयर बजारमा बिहीबार पनि नेप्सेमा दोहोरो अंकले सुधार भएको छ। बुधबारसम्म वित्त बजारमा अधिक तरलता रकम १४ अर्ब ६३ करोडमा खुम्चिएपछि केन्द्रीय बैंकले बिहीबार १० अर्बको रिपो जारी गरेको…