धितोपत्र बोर्डका पूर्व अध्यक्ष कार्की बने सीएमएफ नेपालको कार्यकारी अध्यक्ष

नेपाल धितोपत्र बोर्डका निर्वतमान अध्यक्ष डा. रेवत बहादुर कार्की सेन्टर फर माइक्रोफाइनान्स नेपाल (सीएमएफ) को कार्यकारी अध्यक्ष बनेका छन्। सेन्टर फर माइक्रोफाइनान्स नेपालले लघुवित्तहरुले वित्तीय, क्षेत्रमा सामना गरेका प्रमुख समस्या, मुद्दा, चुनौती तथा कठिनाइमा जस्ता मुद्धामा काम गर्दै आइरहेको छ। पूँजी बजारको नियामक निकायको नेतृत्व प्रदान गरिसकेका कार्कीको कार्यकालमा सीएमएफ नेपालको थप शाख र उचाई…