राष्ट्र बैंकले साढे २ अर्ब मुद्दती निक्षेपमा राख्ने, बैंकहरुसँग माग्यो प्रस्ताव

नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ५० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले २०७६ फागुन १ गतेदेखि २०७७ फागुन १ गतेसम्म ३६७ दिनको मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ । राष्ट बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको…