साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक र कारोबार रकममा उत्साहप्रद वृद्धि भएसँगै शेयर बजारका लगानीकर्ता उत्साहित भएका छन्। पूँजी बजारको नियामक निकायमा नयाँ अध्यक्ष चयन भई बजार विकास र विस्तारका कार्यले गति लिने विश्वास कारोबारीमा जाग्दा बजार सुधारको क्रम बढ्दो रुपमा देखिएको हो। ठूला पूँजीकरण भएको बैंकिङ्ग उप समूहमा देखिएको सुधारले पनि नेप्से…