फ्रेब्रुअरी १ देखि धेरै एन्ड्रोइड र आईओएस स्मार्टफोनमा ह्वाट्सएप नचल्ने, तपाईको कुन छ ?

आगामी फ्रेब्रुअरी १ तारिखदेखि हाल प्रयोग भैरहेको धेरै संख्याको एन्ड्रोइड र आईओएस स्मार्टफोनमा ह्वाट्सएप नचल्ने भएको छ। फेसबुकको स्वामित्वमा रहेको म्यासेजिङ्ग एप ह्वाट्सएपले धेरै सोधिने प्रश्नहरु (FAQ) को सेक्सनमा अद्यावधिक गर्ने भएसँगै कम्पनी ओएस संस्करणहरूको धैरै फोनहरुमा एप चल्न नसक्ने बताइएको छ । ह्वाट्सएप एफएक्यू (FAQ) सेक्सनमा दिइएको जानकारी अनुसार, एन्ड्रोइड २.३.७ अपरेटिङ्ग सिस्टम चलिरहेको…