लक्ष्मी बैंकको डेबिट कार्ड र एटिएम सेवा आइतबार अवरुद्ध हुने

लक्ष्मी बैंकले यहि माघ ५ गते आइतबारका दिन डेबिट कार्ड तथा एटिएम सेवा नचल्ने जानकारी गराएको छ । बैंकले आफ्नो ई.एफ.टि स्वीचलाई स्तर वृद्धी गर्ने काम भइरहेको भन्दै उक्त एकदिन सेवा बन्द हुने जनाएको हो । बैंकका अनुसार माघ ५ गते डेबिट कार्डको सेवा दिउँसो २ बजेदेखि करिब ५ घण्टा र एटिएम सेवा करिब २४…