उद्योग खोल्न र बन्द गर्न एकद्वार प्रणाली बनाइने

काठमाडौं । सरकारले उद्योग स्थापना र बन्द गर्न एकद्वार प्रणाली स्थापना गर्ने भएको छ । संघीय सदनमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट पेस गर्दै यस्तो जानकारी दिएका हुन् । आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? हाइलाइट्स यहाँ हेर्नुहोस्