सरकारले सामाजिक सुरक्षा भत्तामा आगामी आर्थिक वर्षमा १ खर्ब ९ अर्ब रुपैयाँ खर्च गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ मा सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पजष्णुप्रसाद पौडेलले बजेट विनियोजन गरेको बताएका हुन् । वृद्धावस्था, अपांगता, एकल महिला, बालबालिका, दलितलगायत लक्षित समूहका लागि प्रदान गरिने सामाजिक सुरक्षा भत्ता व्यवस्थापनका लागि उक्त रकम…