काठमाडौँ । सरकारले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनहरूको उपभोग दस्तुर तोकेको छ। साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त दस्तुर निर्धारण गरेको हो। निर्धारित अनुसार कार र भ्यानका लागि काठमाडौँ आउँदा ६५ रुपैयाँ र फर्किँदा ६० रुपैयाँ दस्तुर लाग्नेछ। मिनीबस र ट्रकको लागि काठमाडौँ आउँदा ११५ रुपैयाँ र फर्किँदा ८० रुपैयाँ तोकिएको छ। ठूलो…