नेपाल एसबिआई बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांस सूचक ओरालो लागेको वित्तीय विवरण सार्वजनिक गरेको छ । व्यवसाय विस्तारमा कमजोर देखिएको बैंकको संचालन नाफा, खुद नाफा, ब्याज आम्दानी तथा प्रतिशेयर आम्दानी लगायतका सूचक ओरालो लागेका छन् । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४३ करोड ७२ लाख खुद नाफा गरेको छ । जुन गत…