गुडविल फाइनान्सको २५औँ वार्षिक साधारणसभाले गत आवको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले २५ करोड रुपैयाँबराबरको डिबेन्चर निष्कासन गर्ने तयारीमा रहेको जानकारी दिए । उनका अनुसार ७ वर्ष अवधि रहेको डिबेन्चरमा १२ प्रतिशत ब्याजदरमा ६/६ महिनामा भुक्तानी हुनेछ । प्रतिडिबेन्चर १ हजारका दरले २…