सिर्जना फाइनान्सको २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर सूचीकृत

सिर्जना फाइनान्सले केहि महिना अघि बिक्री गरेको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । माघ २ गते बिहीबार कम्पनीले २७ लाख ६४ हजार ६९२ कित्ता हकपद शेयर सूचीकृत गराएको हो । कम्पनीले शेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजीको ६० प्रतिशत हकप्रद विक्री गरी कारोबारका लागि दोस्रो बजारमा सूचीकृत गराएको हो । यो शेयर शेयरधनीहरुले…