नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोडको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले ट्रेजरी बिल बिक्री गर्न लागेको हो। सोमबार बोलकबोल बाट बिक्री हुने ट्रेजरी बिल मंगलबार जारी हुने राष्ट्र बैंकले जनाएको छ। सरकारलाई आवश्यक रकम जुटाउन राष्ट्र बैंकले ९१ दिने अवधिको १० करोडको र एक वर्ष अवधिको १…