२१ विकास बैंकका १६ वटा सूचकको यस्तो छ तथ्यांक, अधिकांस सूचकमा मुक्तिनाथ अगाडी

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ वटा विकास बैंकहरुको प्रतिशेयर आम्दानी १० रुपैंयाभन्दा कम देखिएको छ । राष्ट्रियस्तर तथा जिल्लास्तरका गरी २१ विकास बैंक मध्ये ७ वटाको प्रतिशेयर आम्दानी १० रुपैंयाभन्दा तल देखिएको हो । यद्यपी बैंकहरुको खुद नाफा, वितरणयोग्य मुनाफाको आकार औसतमा सबल देखिएको छ । कामना सेवा विकास बैंक भने वितरणयोग्य मुनाफा शिर्षकमा…