आँधिखोला लघुवित्त वित्तीय संस्था र द्यौलागिरी लघुवित्तीय संस्थाले एक आपसमा मर्जरमा जाने सहमति गरेका छन् । मर्जरमा जाने सहमति भएसँगै आँधिखोला लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । स्याङजामा केन्द्रिय कार्यालय रहेको आँधिखोला लघुवित्त वित्तीय संस्था र बाग्लुङमा केन्द्रिय कार्यालय रहेको द्यौलागिरी लघुवित्तीय संस्थाबिच पुस २ गते बुधबार एक आपसमा गाभिने सहमति पत्रमा हस्ताक्षर भएको…