मुक्तिनाथ विकास बैंकको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

मुक्तिनाथ विकास बैंकले मंसिर ८ गतेदेखि लिलामीमा राखेको चार लाख कित्ता शेयरका लागि आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले संस्थापक समूहको १ लाख २ हजार ५१६ कित्ता तथा सर्वसाधारण समूहको ३ लाख ७०४ कित्ता गरी कुल ४ लाख ३ हजार २२० कित्ता शेयर लिलामी मार्फत बिक्री गर्दैछ । बैंकले गत भदौ १२…