आरबिबी मर्चेन्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृतमा बद्रीप्रसाद प्याकुरेल नियुक्त भएका छन्। प्याकुरेल खुला प्रतिस्पर्धाबाट सिईओ नियुक्त भएका हुन । प्याकुरेलको कार्यअवधि ०७६ कार्तिक १ गतेबाट प्रारम्भ हुने कम्पनीले जनाएको छ। उनको कार्यकाल चार वर्षको हुनेछ । प्याकुरेलको अर्थशास्त्र विषयमा स्नातकोत्तर गरी बैंकिङ्ग तथा पूंजीबजारमा पन्ध्र वर्ष भन्दा बढिको अनुभव रहेको छ । उनी यस अघि…