आयल निगमले ग्यासको मूल्य घटाएर पेट्रोल, डिजल र मट्टितेलको बढायो

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको छ । निगमले ग्यासको मूल्य घटाएपनि पेट्रोल,डिजल र मट्टितेलको मूल्य भने बढाएको छ। निगमले मंगलबार राती लागु हुनेगरि मूल्य परिमार्जन गरेको हो । निगमले एलपी ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको छ भने पेट्रोलमा १ रुपैयाँ तथा डिजेलमा ५० पैसा बढाएको छ । अब…