भर्खरै आईपीओ जारी गरेको गुराँस लघुवित्तको यस्तो छ प्रगति विवरण

गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासम्म आइपुग्दा अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा २९१.४६ प्रतिशत बढेर १ करोड ४८ लाख ५६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा गुराँसले ३७ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा १ करोड १० लाख रुपैयाँभन्दा…