नेपाल स्टक एक्सचेञ्जले अनलाईन कारोबार प्रणाली प्रयोग गर्ने प्रकृया बारे लगानीकर्तालाई जानकारी गराउन भिडियो सामाग्री सार्वजनिक गरेको छ । नेप्सेले सार्वजनिक गरेको उक्त सामाग्रीमा अनलाईन कारोबार प्रणाली संचालन सम्बन्धी सम्पूर्ण जानकारीहरु समेटिएका छन्। दैनिक रुपमा अनलाइन प्रणालीमा आवद्ध हुने लगानीकर्ताको संख्या बढ्दै गएपछि नेप्सेले लगानीकर्ताको सहजताको लागि सो सामाग्री तयार गरेको जनाएको छ । यसले…