काठमाडौँ । कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार परिसुचक नेप्से बढेको छ । बिहिबार नेप्से परिसुचक ९.१४ अंकले बढेर २७०३.९६ अंकमा पुगेको हो । बिहिबार कारोबारमा आएका ३११ कम्पनीको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर ९६ हजार ४११ पटक किनबेच हुँदा ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार…