काठमाडौँ । बुधबार सुनको भाउमा गिरावट आएको छ । गत सोमबारदेखि लगातार रेकर्ड बनाएको सुनको भाउ बुधबार भने एकै दिन ७ हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा…