काठमाडौँ । दोर्दी खोला जलविद्युत लिमिटेडले निष्काशन गरेको हकप्रद शेयरमा आजसम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर…