पूर्वी तराइका घर जग्गामा किन बढिरहेको छ आकर्षण ?

काठमाडौँ । पछिल्लो समय पूर्वी तराईका घर जग्गामा व्यवसायीहरुको आकर्षण बढेको पाइएको छ । चैतमा जम्मा ४९ हजार घरजग्गाको कारोबार भएकोमा पूर्वी जिल्ला सुनसरीबाट मात्र १ हजार ८९६ घर जग्गाको कारोबार भएको छ । यस्तै, पूर्वी तराइका अन्य जिल्लाहरु पनि जग्गा करोबारको हटस्पट बनिरहेका छन् । चैत महिनामा चालु आर्थिक वर्षकै सबैभन्दा धेरै घरजग्गाको कारोबार…