मंगलबार राप्रपाको सभा, यी ठाउँमा हुनेछ ट्राफिक डाइभर्सन

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौँको बल्खुमा सभा गर्दैछ। पार्टीले संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित सभा गर्न लागेको हो। ११ बजेदेखि कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट जुलुस निस्किन्छ र १२ बजेदेखि सभा सुरु हुने बताइएको छ । यस्तो छ सवारी पार्किङ र डाइभर्सनको व्यवस्था प्रदर्शन अवधिलाई मध्यनजर गर्दै सवारी…