सोमबार सुनको भाउमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौँ । सोमबार सुनको मूल्य १२ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला २७ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार १२ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुन प्रतितोला एक लाख ६८ हजार ७०० सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ६७ हजार ५०० सय रुपैयाँ…