काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको छ । शनिबारदेखि उनको कार्यकाल सकिएको हो । गभर्नरको कार्यकाल सकिएसँगै राष्ट्र बैंक नेतृत्वविहीन बनेको छ । गभर्नर नभएको अवस्थामा सरकारले कामु गभर्नर तोक्ने भए पनि तोकिएको छैन । कसरी अगाडि बढ्ला गभर्नर नियुक्ति ‘कोर्स’ ? (more…)