काठमाडौँ । सुनको मूल्य एकैदिन प्रतितोला २२ सय रुपैयाँले बढेको छ । बिहीबार १०० रुपैयाँले घटेको सुन शुक्रबार २२ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।…