वडा कार्यालयको फिल्ड निर्माणमा अनियमितता गर्ने सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा सात जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरूले जिल्ला हुम्ला, चंखेली गाउँपालिका वडा नं. ३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा अनियमितता…