काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ । आज सुन तोलामा ६०० रुपैयाँले र चाँदी तोलामा ८० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी,…