८ अंकले बढेको बजारमा २ कम्पनीको सेयरमा सकारात्मक सर्किट

काठमाडौँ । बिहीबार सेयरबजार परिसूचक नेप्से ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा कायम भएको छ । बिहीबार सर्वोतम पेन्टस् र माउन्ट एभरेष्ट पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सुपरखुदी हाइड्रो १३.२ प्रतिशतले र घलेम्दी हाइड्रो ११.९० प्रतिशतले बढेको छ । आज १७१ कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको सेयर मूल्य घटेको छ भने…