नेपाली सेनामा जागिर खुल्यो, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौँ । नेपाली सेनामा २८० जनाका लागि दरखास्त खुलेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जङ्गी अड्डाले शुक्रबार सूचना जारी गर्दै २८० जनालाई खुला तथा समावेशी प्रतिस्पर्धाबाट भर्ना गर्ने भएको हो । सेनाले खुलातर्फ १४६, महिलातर्फ २४, आदिवासी÷जनजातितर्फ ३९, मधेसीतर्फ ३३, दलिततर्फ १८, पिछडिएको क्षेत्रतर्फ ६ र कर्तव्य पालनाका क्रममा मृत्यु भएका वा शारीरिक रूपमा…