नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । मंगलबार नेप्से ६.१६ अङ्कले बढेर २६४६.८४ बिन्दुमा कायम भएको हो । मंगलबार तीन सय पाँच कम्पनीको एक करोड २० लाख ८१ हजार छ सय छ कित्ता सेयर ६६ हजार ६ सय २६ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार दुई…