सोमबार कुन तरकारीलाई कति पर्ने ?

काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेडा ठूलो (भारतीय )प्रतिकेजी ८० रुपैयाँ, गोलभेडा सानो (लोकल) प्रतिकेजी २५ रुपैयाँ, गोलभेडा सानो (भारतीय) प्रतिकेजी ३५ रुपैयाँ, गोलभेडा सानो (तराई) प्रतिकेजी ४० रुपैयाँ, आलु…