नेप्से परिसूचक साढे ६ अंकले बढ्दा ६ अर्ब ४० करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सुधार आउने क्रमले बुधबार पनि निरन्रता पाएको छ । बुधबार नेप्से परिसूचक ६.५३ अङ्कले बढेर २६५३.३८ को विन्दुमा कायम भएको हो । तीन सय पाँच कम्पनीको एक करोड ५५ लाख २ हजार सात सय ७१ कित्ता सेयर ७२ हजार एक सय २० पटक खरिदबिक्री हुँदा ६ अर्ब ४० करोड ७९…