बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौडेलले नेपालका बैंक वित्तीय संस्थाहरु इतिहासकै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताएका छन् । शुक्रबार परिसंघको पाँचौं साधारण सभालाई सम्बोधन गर्दै नबिल बैंकको समेत अध्यक्ष रहेका पौडेलले आन्तरिक अर्थतन्त्र कमजोर अवस्थाबाट गुज्रिँदा त्यसको सिधा असर बैंकहरुमा परेको बताएका हुन् । “अहिले बैंकिङ क्षेत्र इतिहासकै चुनौतिपूर्ण अवस्थाबाट गुज्रिरहेको…