तामाको प्रतिकेजी मूल्य १०० रुपैयाँ

काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ३० रुपैयाँ गोलभेँडा सानो (भारतीय) ५० रुपैयाँ, गोलभेँडा सानो (तराई) ४० रुपैयाँ, आलु रातो प्रतिकेजी ५५ रुपैयाँ,…