त्रिभुवन विमानस्थलमा एकै महिना १२ हजार बढी उडान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा साढे १२ हजारभन्दा बढी उडान–अवतरण भएको छ । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार जारी गरेको तथ्यांक अनुसार सन् २०२४ नोभेम्बर महिनामा साढे आठ लाखभन्दा बढी यात्रु आवागमन भएको छ । नोभेम्बरमा ८ लाख ५१ हजार २५ यात्रु आवागमन भएको हो। नोभेम्बरमा १२ हजार ५ सय २५ उडान–अवतरण…