गुगलको नयाँ एआई टुल ‘जेमिनी’ को विज्ञापन भिडियोमा इडिट धेरै

गुगलले हालै लन्च गरेको आर्टिफिसीयल इन्टेलिजेन्स टूल 'जेमिनी' को विज्ञापन भिडियोमा धेरै इडिटीङ भएको पाइएको छ । पछिल्लो वर्षमा चर्चा बटुलेको एआई टुल 'च्याटजीपिटी' को 'जीपिटी ४' मोडलसँग प्रतिष्पर्धा गर्ने उद्देश्यका साथ लन्च गरिएको उक्त मोडलका केही विशेषताहरु देखाउन निर्माण गरिएको भिडियो इडिट गरेको गुगल आफैले स्वीकार गरेको छ । जीपिटी–४ को तुलनामा ‘जेमिनी’ निकै…