राष्ट्रियस्तरका चार विकास बैंकको प्राथमिक पुँजी कोष दबाबमा, सबैभन्दा कमजोर मुक्त्तिनाथ

राष्ट्रिय स्तरका चार विकास बैंकहरुमा पनि प्राथमिक पुँजीकोष दबाबमा देखिएको छ । सञ्चालनमा रहेका ८ राष्ट्रियस्तरका विकास बैंक मध्ये ४ बैंकको प्राथमिक पुँजीकोष अनुपात नियामकीय सीमा नजिक आएको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष देखि राष्ट्रियस्तरका विकास बैंकले पनि क्यापिटल एडिक्वसी फ्रेमवर्क २०१५ अनुसार पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था लागु गरेको छ । सो…