कर्णालीमा ठूलो परिणाममा कृषि वस्तु आयात हुने गरेको पाइएको छ । कर्णाली प्रदेशबाट करिब ११ करोडको कृषि वस्तु निर्यात हुँदा ७१ करोडभन्दा धेरैको आयात हुने गरेको पाइएको हो । कर्णाली प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि पुस मसान्तसम्म १० करोड ८१ लाख ५७ हजारको कृषि वस्तु निर्यात हुँदा ७१…