बैंकिङ्ग प्रणालीमा ४७ अर्ब २८ करोड अधिक तरलता, राष्ट्र बैंकले ३५ अर्ब खिच्दै

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि आज बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी १४ दिनको लागि ३५ अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो। राष्ट्र बैंकका अनुसार गत आइतबारसम्ममा बैंकिङ्ग प्रणालीमा ४७ अर्ब २८ करोड ६५ लाख अधिक तरलता छ। बैंकहरुमा तरलता बढेपछि…