सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा उच्च गिरावट

काठमाडौँ । मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४.६४ अंक घटेर २६९६.६७ विन्दुमा कायम भएको हो । आज कुल १ करोड ४ लाख २१ हजार ८६३ कित्ता सेयरहरु ५५ हजार ५८० पटकमा ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार रुपैयाँमा किनबेच भएका छन् । आइतबार ६ अर्ब…