काठमाडौँ । भारत सरकारले चाँदी आयातमा कडाइ गरेको छ । अब ९९.९ प्रतिशत शुद्ध चाँदीका बार, नगढिएको चाँदी, चाँदीको धुलो र सुन वा प्लेटिनम प्लेटेड चाँदी आयात गर्न सरकारको अनुमति लिनुपर्ने भएको हो । भारत केन्द्रीय सरकारले एक परिपत्र जारी गर्दै भारत सरकारले गैरआवश्यक आयात घटाउन र विदेशी मुद्रा खर्च नियन्त्रण गर्न चाँदी आयातमा कडाइ…