काठमाडौँ । पछिल्लो एक हप्तामै कच्चा तेलको मूल्य १० प्रतिशतले बढेको छ। जुन मे महिनापछि पहिलोपटक प्रतिब्यारेल १०० डलर नाघेको थियो। यद्यपि, हप्ताको अन्तिम व्यापारिक दिन शुक्रबार मूल्य ४ प्रतिशतले घटेको थियो । हप्ताको अन्तिम कारोबार दिन ब्रेन्ट क्रुडको मूल्य ३.८८ अर्थात् ३.९१ डलरले घटेर प्रतिब्यारेल ९६.७८ डलरमा बन्द भएको छ। त्यस्तै, अमेरिकी डब्ल्यूटीआई क्रुडको…