बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल्समा अधिक आवेदन दिएपनि डिस्काउन्ट रेट भने बढेको हो । बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी योग्य रकमलाई ट्रेजरीमा लगानी गर्न खोज्दा आवेदन अधिक पर्दा पनि डिस्काउन्ट रेट बढेको हो । सरकारले पुरानो ऋण भुक्तानी नगर्ने भएपछि राष्ट्र बैंकले ऋणपत्र नविकरण गर्नका लागि आइतबार बोलपत्र आह्वान गरेको थियो । उक्त…